मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

बिहिबार, ०५ बैशाख २०७६, ०९ : ३६ शिवलाल सुवेदी

गुल्मी - गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

मामाघर गएर आमासगै घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाले बालिकालाई घर पुराईदिने भन्दै आमाको सहमतिमा मोटरसाईकलमै लिएर आएपछि  बाटोमा पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेको प्रहरीको भनाई रहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार कस्नेतका अनुसार कसैलाई नभन्नु भन्दै मियाले ५ सय रुपैया वालिकालाई दिएर मिया फरार भएको बताए ।

मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकिको सयुक्त प्रहरीको टोलीले  एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखएको छ । बालिका वलात्कृत गर्ने मियालाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने र अन्य घटनाका बारेमा थप अनुसन्धान भैरहेको एसपपी बस्नेतले बताए ।  प्रहरीका अनुसार घटना बुधवार दिउँसो भएको थियाे। मिया भैंसी व्यापारी हुन ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad