coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइजिआई–भरपर्दो कृषक सम्झौता

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ।

संस्थाका सदस्य विद्यार्थीको लागि आइएमई जनरल इन्स्योरेन्सले नेपालमै पहिलोपटक जारी गरेको आइजिआई विद्यार्थी बिमालेखमार्फत सेवा लिने–दिने सम्बन्धी सम्झौता भएको हो।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात सहकारीमा निश्चित रकम राखी खाता सञ्चालन गर्ने सदस्य विद्यार्थीलाई बिमा सेवा प्रदान गर्ने बताइएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App