coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर अछाममा एकको मृत्यु

अछाम– पानीसहित परेको चट्याङ लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ झडिगाउँकी १८ वर्षीया किशोरी हिउँकला बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी मेल्लेखका असई भोजबहादुर थापाले जानकारी दिए।

उनलाई घाँस काट्ने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ वैशाख २०७६ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App