coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समितिमा प्रस्तावित थपलिया र ओझामाथि सुनवाइ हुँदै

काठमाडौं -  संवैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका दिनेशकुमार थपलिया र समावेशी आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझामाथि आज सुनवाइ हुँदैछ।

संसदीय सुनुवाइ विशेष समितिले दिउँसाे २ बजे वोलाएको बैठकमा उनीहरुमाथि सुनवाई हुने समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिमा प्रस्तावित निर्वाचन आयोगका प्रमुख थपलियाविरुद्ध पाँच वटा उजुरी परेका छ भने ओझविरुद्ध एउटा पनि उजुरी परेको छैन। उजुरी दिने उजुरीकर्तासँग आजै  छलफलपछि सुनवाई हुनेछ।

 

प्रकाशित: ४ वैशाख २०७६ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App