७ वैशाख २०८१ शुक्रबार
खेल

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

बार्सिलोना - च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै म्यानचेस्टर युनाइटेड बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो। 

स्पेनिस क्लब बार्सिलोना भने जितसहित अन्तिम चारमा स्थान प्रवेश गरेको छ। बार्सिलोनाले समग्रमा ४-० को जित निकालेको हो। पहिलो लेगमा बार्सिलोनाले युनाइटेडमाथि १-० को जित निकालेको थियो। सेमिफाइनल प्रवेशका लागि बार्सिलोनाका लागि लियोनल मेस्सीले १६ र २० औँ मिनेटमा गरि दुई गोल गरे। यस्तै फिलिप कोन्टिन्होले ६१ औँ मिनेटमा गोल गरि टिमलाई जिताउन सहयोग गरे।

 

प्रकाशित: ४ वैशाख २०७६ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App