coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वर्षा, हुरीबतास र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्याे यस्ताे तालिका

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेकाे छ।

पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसैबीच सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App