८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विद्यार्थी राजनीतिबाट किन आए कन्हैया कुमार संसदीय मैदानमा ?

भारतमा लोकसभा निर्वाचन सुरू भइसकेको छ। कतै निर्वाचन सम्पन्न भइसकेको छ भने कतै चुनावी प्रचारको सरगर्मी छ।

मोदी नेतृत्वको सरकारको परीक्षा मानिएको यो निर्वाचनमा सत्ताधारी दल भारतीय जनता पार्टीको विपक्षमा एउटा नयाँ अनुहार पनि मैदानमा उभिएको छ। ती हुन् - कन्हैया कुमार।

जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट चर्चित कन्हैया कुमार आखिर किन संसदीय निर्वाचनमा आए ? कस्तो चल्दैछ उनको चुनावी प्रचार? के हुन् उनका एजेन्डा?

यस्तै विषयमा कन्हैया कुमारको निर्वाचन क्षेत्रमै पुगेर नागरिक नेटवर्कका पुरूषोत्तम पौडेलले अन्तर्वार्ता गरेका छन्। उनीसँगको अन्तर्वार्ता बुधबार प्रकाशन हुँदैछ क्लिक गर्न नबिर्सनुहोला ।

प्रकाशित: ३ वैशाख २०७६ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App