coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पालुङटारमा एनसिसीको शाखा

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। अब बैंकको शाखा संख्या एक सय २३ पुगेको छ। पालुङटार र आसपास क्षेत्रमा सेवा पु-याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App