८ वैशाख २०८१ शनिबार
अर्थ

गल्छीमा ग्लोबल आइएमई बैंक

काठमाडौं –  ग्लोबल आइएमई बैंकले धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छीस्थित करदाता सेवा कार्यालय भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको चाहनालाई मध्यनजर गर्दै बैंकले काउन्टर खोलेको हो। अर्थमन्त्री युवराज खतिवडाले उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App