८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्सको सरल बचत खाता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सिटिजन्स सरल बचत खाता सञ्चालनमा ल्याएको छ। वैशाख १ गतेबाट लागू हुने गरी सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फबाट सय रुपैयाँ खातामा राखिदिने व्यवस्था गरिएको छ। यस खातामा दैनिक मौज्दातमा वार्षिक पाँच प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८१ शाखा, ७५ एटिएम र ९९ वटा शाखारहित एकाइबाट सेवा दिइरहेको छ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App