१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले लेगानेससँग बराबरी खेलेको छ। सोमबार राति अवे मैदानमा  भएको खेलमा कमजोर मानिएको टिम लेगानेसँग १–१ को बराबरीमा रोकिएको हो।

४५ औँ मिनेटमा जोनथन सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५१ औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल फर्काएका हुन् । तेस्रो स्थानको रियल मड्रिडको ३२ खेलबाट ६१ अंक भएको छ ।

प्रकाशित: ३ वैशाख २०७६ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App