coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

काठमाडाैं - ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत साेमबार रिहा भएका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो। प्रधानन्याधीश चाेलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीकाे संयक्त इजलासबाट बस्नेत जेलमुक्त भएका हुन्।

बन्दी प्रत्यक्षीकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले उनलाइ छाडेकाे डिल्लीबजार सदरखोरले पुष्टि गरेकाे छ। बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए । 

 

 

प्रकाशित: २ वैशाख २०७६ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App