coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आदित्यमा स्राेतबिनाकाे अनाैठाे क्षमता छ : प्रधानमन्त्री  ओली

'बालगुरू' आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको  प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि स्रोतबिनाकाे ज्ञान प्राप्ति अनौठो विषय हाे।'

‘ज्ञान प्राप्त गर्न स्रोत अनिवार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘आदित्यमा बिनास्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो।‘

प्रकाशित: ३० चैत्र २०७५ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App