नेपाल भिख मगुवाको देश होइनः प्रधानमन्त्री ओली

शुक्रबार, २९ चैत २०७५, १४ : ४४ नागरिक संवाददाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बेसहाराको साथमा सरकार रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बेसहारा अब सडक नदेखिने दाबी गरे। ‘सडकमा फालिएका, बेहालसँग जिङ्ग्रिङ्ग परेको कपालको मान्छे देख्नुहुन्न। बेसहाराको लागि सरकार छ’, उनले भने, ‘कोही बेसहारा सडकमा हुँदैन।’

ओलीले नेपाल भिख मगुवाको देश नभएको बताए। ‘भिख मगुवा नेपालमा हुँदैन। यो भिख मगुवाको देश होइन’, उनले भने। प्रधानमन्त्री ओलीले सडकमा बेसहारा, रोगी, विरामी भेटिए खबर गर्न आग्रह गरे। ‘हिड्दा सडकपेटीमा लडेको दुःखी बेसहारा देख्नुभयो भने प्रहरी, सेनालाई खबर गर्नुस्। जसको कोही छैन, त्यसको सरकार छ’, उनले भने। 

सरकारले कसैलाई पनि गरिबी र भोकमरीले मर्न नदिने ओलीको भनाई छ। ‘नेपालमा कोही पनि भोकै मर्दैन। किनभने यो देशमा जनताको सरकार छ’, उनले भने। धनी र गरिबबीचको खाडलभन्दा पनि गरिबी निवारण सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाई थियो। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad