coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रभु बैंकका पाँच शाखारहित थपिए

काठमाडौं – प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन भन्दै मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङको मार्फा, कागबेनी, टुकुचे र लेते तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नंं. ३, दानामा शाखारहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित: २८ चैत्र २०७५ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App