coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले आज भारतका चर्चित क्रिकेटर विराट कोहलीको टिम राेयल च्यालेन्जर्स बेंग्लौरविरुद्ध खेल्दै छन्।

अपराह्न ४ः १५ बजेबाट बेंग्लौरको घरेलु मैदानमा हुने खेलमा दिल्ली क्यापिटल्स्ले सन्दीपलाई टिमको अन्तिम ११ मा समावेश गरेको हो।

आजको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको छ। विराटको टिमले पहिला ब्याटिङ गर्दैछ।

प्रकाशित: २४ चैत्र २०७५ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App