१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक र भ्यान ठोक्किँदा सानेपामा दुई जनाको मृत्यु

काठमाडौं- सानेपामा एक ट्रक भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा भ्यान चालक दोलखाका इन्द्रबहादुर सुनुवार र भ्यान रहेकी धनुषाकी डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ।

घाइते स्मृति मगरको अलका अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App