विप्लवका दुई नेता पक्राउ

बिहिबार, २१ चैत २०७५, १९ : ५१ लोकेन्द्र खनाल

रुकुम– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध गरेपछि पहिलो पटक रुकुम (पश्चिम)बाट प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्लाको आठबीसकोटबाट अखिल क्रान्तिकारीका जिल्लास्तरीय दुई नेतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। संगठनको कार्यक्रम गर्दै गरेको अवस्थामा अखिल क्रान्तिकारीका जिल्ला सचिव हरी र सहसचिब बसन्तलाई प्रहरीले पक्राउ गरेको संगठनका उपाध्यक्ष प्रेमप्रशान्त बोहराले जानकारी दिए। 

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको जानकारी दिएको छ। पछिल्लो समय विप्लव माओवादीका कार्यकर्ताहरु भुमिगत भएका छन्। पार्टीमा आस्था भएकै कारण आफ्ना नेतालाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा रुकुमले आपत्ति जनाएको छ। उसले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई विना शर्त रिहाइको माग गरेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad