७ वैशाख २०८१ शुक्रबार
समाज

दैलेख केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं– दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ।

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।

प्रकाशित: १८ चैत्र २०७५ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App