७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिनेपको १६औं वार्षिक सभा

काठमाडौं– स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (सिनेप) को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। जगदम्बा स्टिल्स तथा रिद्धिसिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आतिथ्यमा ‘भूकम्प प्रतिरोधी संरचनाको गुणस्तरीय निर्माण’ नारासहित उक्त कार्यक्रम सम्पन्न भएकोे बताइएको छ।

सो अवसरमा नेपालले रिद्धिसिद्धि सिमेन्ट र जगदम्बा स्टिल्सको गुणस्तर तथा यिनको उत्पादनमा प्रयोग हुने प्रविधिबारे जानकारी दिएका थिए। संघका सेक्रेटरी भरत मण्डलले सिनेपका गतिविधिबारे जानकारी गारएका थिए।

प्रकाशित: १८ चैत्र २०७५ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App