बारा–पर्सामा हावाहुरी

पीडितको उद्धारमा जुट्न देउवाको निर्देशन

सोमबार, १८ चैत २०७५, १२ : ३३ नागरिक

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाहुरीबाट पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू एवं प्रदेश नम्बर २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरू, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरूलाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि सभापति देउवाले निर्देशन दिएका हुन्। 

प्रभावित क्षेत्रमा केही समयपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि पार्टीबाट प्रतिनिधित्व गर्दै पुग्ने देउवाले जनाएका छन्। सभापति बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको हावाहुरीका कारण मृत्यु भएका परिवारलाई क्षतिपुर्ती दिन पनि सरकारलाई आग्रह गरेका छन्।

विपद्मा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपुर्तीको व्यवस्था गर्न सरकारलाई देउवाले आग्रह गरेका छन्। 







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...