६ वैशाख २०८१ बिहीबार
भिडियो

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु

हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंको वसन्तपुरमा  राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु गरिएको छ ।

राप्रपाले घोषणा गरेको संघर्षका कार्यक्रमअन्तर्गत सुरु गरिएको हस्ताक्षर अभियान २३ गतेसम्म चल्ने छ ।

कार्यक्रम राप्रपाका बरिष्ट उपाध्यक्ष बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।
 

प्रकाशित: १७ चैत्र २०७५ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App