coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिभिल बैंक र एनबिआईबीच सम्झौता

काठमाडौं– सिभिल बैंक र नेसनल बैंकिग इन्स्टिच्युट (एचबिआई) बीच वित्तीय साक्षरता सम्झौता भएको छ।

उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन्। यस सम्झौता अनुसार एनबिआईको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना  र सुविधाबारे सिभिल बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराइने छ। साथै बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई उक्त एपबारे जानकारी गराई  ग्राहकवर्गमाझ वित्तीय साक्षरता कार्यक्रम विस्तार गर्न प्रेरित गर्नेछ।

प्रकाशित: १७ चैत्र २०७५ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App