१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्। 

सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकाताका निखिल नायकलाई आउट गरेका हुन्।

यस्तै, सन्दीपकाे तेस्राे ओभरमा शुभमन गील रन आउट भए। 

प्रकाशित: १६ चैत्र २०७५ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App