७ वैशाख २०८१ शुक्रबार
अर्थ

सकियो लगानी सम्मेलन, १५ परियोजनाका लागि एमओयू

काठमाडौं- काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन सकिएको छ। हिजो शुक्रबार बाट सुरु भएको सम्मलेनमा ४० देशका प्रतिनिधि सहभागी थिए।

७३५ विदेशी पाहुना, ६ सयभन्दा बढी नेपाली प्रतिनिधि, ३ सयभन्दा बढी विदेशी कम्पनी सम्मेलनमा सहभागी थिए। सम्मेलनमा एक सयभन्दा बढी नेपाली कम्पनी पनि सहभागी थिए।

१५ वटा लिखितै रुपमा लगानी हुने गरी लगानी सम्मेलन टुंगिएको छ। १७ वटाको प्रस्ताव आए पनि १५ वटा परियोजनाका लागि मात्र एमओयू भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। 

प्रकाशित: १६ चैत्र २०७५ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App