टिसिएलको लकरमा भयंकर अफर

शुक्रबार, १५ चैत २०७५, १० : ५८ नागरिक

काठमाडौं– टिसिएल द क्रियटिभ लाइफले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी क्यासब्याक सहित ‘लकरमा भयंकर अफर’ ल्याएको छ।

अमेरिकाका र एसियामा प्रख्यात बन्दै गरेको टिसिएल ब्रान्ड नेपालमा पनि ग्राहकको उच्च रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ। नयाँ वर्षलाई लक्षित गर्दै घरायसी सामग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका लागि ४० इन्चभन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्नेछ। उक्त खरिदपछि ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्ने र त्यसमा स्योर सट गिफ्ट अथवा कि मेनमोनिक पाउने जारी विज्ञप्तिमा उल्लेख छ।

योजना चैत १५ देखि नेपालभर सीमित अवधि चल्ने बताइएको छ। २० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट र ननस्मार्टको मोडलमा उपल्ब्ध टिसिएल ब्रान्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्र्याएको छ । 








यसमा तपाईको मत

अन्य समाचार

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

Ncell Footer Ad