coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टिसिएलको लकरमा भयंकर अफर

काठमाडौं– टिसिएल द क्रियटिभ लाइफले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी क्यासब्याक सहित ‘लकरमा भयंकर अफर’ ल्याएको छ।

अमेरिकाका र एसियामा प्रख्यात बन्दै गरेको टिसिएल ब्रान्ड नेपालमा पनि ग्राहकको उच्च रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ। नयाँ वर्षलाई लक्षित गर्दै घरायसी सामग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका लागि ४० इन्चभन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्नेछ। उक्त खरिदपछि ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्ने र त्यसमा स्योर सट गिफ्ट अथवा कि मेनमोनिक पाउने जारी विज्ञप्तिमा उल्लेख छ।

योजना चैत १५ देखि नेपालभर सीमित अवधि चल्ने बताइएको छ। २० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट र ननस्मार्टको मोडलमा उपल्ब्ध टिसिएल ब्रान्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्र्याएको छ । 

प्रकाशित: १५ चैत्र २०७५ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App