१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अजोडको बाली तथा पशुपक्षीसम्बन्धी तालिम

काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपक्षीसम्बन्धी बिमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा भएको छ। 

चैत १० र ११ गतेको तालिममा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बिमाको परिचय सिद्धान्त बिमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि कृषि विमाको विकास र विस्तारको विषयमा प्रशिक्षण दिएका थिए। तालिममा ६६ जना कृषि तथा पशु बिमा अभिकर्ताको सहभागिता रहेको थियो। 

प्रकाशित: १५ चैत्र २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App