देउवाविरुद्ध पार्टीमा उजुरी

शुक्रबार, १५ चैत २०७५, ०८ : १० नागरिक

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको मागगर्दै अनुशासन समितिमाउजुरी दर्ता गराएका छन्। देउवाले नेकपाकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीतितथाकार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमाभनेका छन्, ‘यसबाट संसदीयमर्यादामाचोटमात्र पुगेन, सिंगो पार्टीको साखगिरेको छ।

यसकारण देउवामाथिविधानअनुसार हदैसम्मको कारबाहीगर्न माग गर्छु।’ देउवाले गर्दा नै निर्वाचनमा पार्टीले पराजय बेहोरेको आरोप पनिउनले लगाएका छन्। त्यसका साथै विगतमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको दुरुपयोग गरेको आरोप पनि देउवामाथिलगाइएको छ।

पार्टीले नेताभीष्मआङदम्बेको संयोजकत्वमाअनुशासन समिति गठन गरेको छ।त्यसको पहिलो बैठकले चैत मसान्तसम्मको समयसीमादिएर पार्टीविरुद्ध गतिविधि गरेका नेताकाविषयमाउजुरी दिनसार्जजानिकअपिल गरेको छ। त्यहीक्रममाबजगाईंले देउवाविरुद्ध उजुरी दर्ता गराएकाहुन्।
 






यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

Ncell Footer Ad