कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

बिहिबार, १४ चैत २०७५, १६ : ५४ नागरिक

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्रि बाँस्कोटाले  आतंकवादलाई निमिट्यान्न पार्ने बताए। उनले हिंसालाई प्रोत्साहन नगर्न आग्रह गरे। ‘हामीले धेरै समय गुमाईसक्यौं। धेरै समय वर्वाद भयो। द्वन्द्वलाई प्रोत्साहन नगरौ‘, उनले भने। शान्तिपूर्ण तबरले हरेक मानिसको बाच्ने अधिकार भएको र त्यसको ग्यारेन्टी सरकारले गर्ने उनले बताए। कम्युनिस्टको नाम बेचेर कमाउनेहरु अलोकतान्त्रीक भएको उनको भनाई छ।

सेनाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिषय राजनीतिक मुद्दा हो मिलाउनुस भन्या छ,के हो ? भन्ने प्रश्नमा बाँस्कोटाले ‘कसले के भने भन्ने ठोस प्रमाण छैन।। सेनाले सरकारको कुरा मान्दै आएको छ। कथाहरू उत्पादन गरेर,बिमोचन गरेर,समालोचना पनि बनाइएका छन्’, उनले भने।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad