coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

विशाल निरौला र अञ्जु पन्तको ‘यस्तो साथी’ सार्वजनिक

काठमाडौं। गायक विशाल निरौला र अञ्जु पन्तको स्वर रहेको गीत ‘यस्तो साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। फिल्म ‘ब्ल्याक इयर’मा समावेश उक्त गीतमा खेम सरु मगरको शब्द र संगीत रहेको छ।

मेघना मगरले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार ओकेश पनेरु र अनुपा खड्काको अभिनय रहेको छ।

लक्षु गौतमको निर्देशनमा बनेको फिल्म वैशाख १३ गतेदेखि प्रदर्शनमा आउँदैछ।

 

प्रकाशित: १४ चैत्र २०७५ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App