८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धार्थ बैंक र एसियन लाइफ बैंकास्योरेन्स

काठमाडौं– सिद्धार्थ बैंक र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियनका कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले हस्ताक्षर गरेका छन्।

सिद्धार्थ बैंकले देशभर एक सय ४६ शाखा, ९९ शाखारहित एकाइ र एक सय ५९ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App