८ वैशाख २०८१ शनिबार
अर्थ

प्रियंका र आयुषमानसँग मोःमोःउत्सव

काठमाडौं– नयाँ वर्षको सुरुवातसँगै कोका–कोला मोःमोःउत्सव सुरु भएको छ। कोका–कोला नेपालले यसलाई लोकप्रिय वार्षिक उत्सव भनेको छ। ‘कोक र मःमः पर्फेक्ट जोडी’नारा रहेको उत्सव प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मनाउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ। 

मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, विशाल मःमः र चिकेन स्टेसनका आउटलेटहरुमा उनीहरु फ्यानहरुसँग सहभागी भएका थिए। प्रियंका र आयुषमानले विभिन्न आउटलेटका सञ्चालक, स्टाफ र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउँदै फोटो समेत खिचेको कोकाकोला नेपालको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App