coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष उपहार योजना

काठमाडौं – अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा  “खुसी आउँछ बन्डलमा” योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हरेक महिन्द्रा बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ। 

स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाख सम्मको क्यास ब्याक हरेक ग्राहकले पाउने छन्। एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा पाउन सकिने कम्पनिले जनाएको छ। महिन्द्राका स्कुटर वा मोटरसाइकल किन्ने मध्यबाट १५ दिनमा एक जना होम अप्लायन्सहरू उपहार पाउनेछन्। 

प्रकाशित: १२ चैत्र २०७५ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App