८ वैशाख २०८१ शनिबार
अर्थ

मुक्तिनाथका शाखा थपिए


काठमाडौं– मुक्तिनाथ विकास बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ। दाङको घोराही र बर्दियाको गुलरियामा शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। 

घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र गुलरियाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेको जारी विज्ञप्तिमा उल्लेख छ। यो बैंकले एक सय १४ शाखा र २२ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १२ चैत्र २०७५ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App