पार्टी विधानअनुसार चलेन : नेता सिंह

सोमबार, ११ चैत २०७५, १६ : २६ नागरिक

झापा–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार नचल्दा समस्या भएको बताएका छन्।  प्रेस युनियन झापाले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले बलियो पार्टी निर्माणका लागि केन्द्रदेखि बुथसम्मका नेता विधानको परिधिभित्र बस्न आवश्यक रहेको बताएका हुन्।

उनले आफू पार्टी सुधारका लागि कार्यकर्ताको सुझाव लिन जिल्ला भ्रमणमा निक्लिएको प्रष्ट पारे। पार्टी एक ढिक्का भए मात्र कम्युनिस्टबाट आएको चुनौती समाधान गर्न सकिने उनको तर्क थियो।

नेता सिंहले दुई तिहाईको बलियो सरकार जनताबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाए। ‘प्रधानमन्त्री केपी ओलीले आफू शक्तिशाली हुन गरिरहेको प्रयासले यो प्रमाणित हुँदै गएको छ’, उनले भने, ‘सेना परिचालनको जिनम्मेवारी आफू माताहत राख्न खोज्नु र विप्लवमाथिको प्रतिबन्ध त उदाहरण मात्र हो। सरकार अनावश्यक विषयमा अल्झि रहेको नेता सिंहको निष्कर्ष छ।

 







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...