७ वैशाख २०८१ शुक्रबार
खेल

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग भिड्दै

काठमाडौं – एएफसी यु–२३ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा आइतबार (आज) नेपालले एसियाली पावर हाउस कतारको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः३० बजे सुरु हुनेछ।

पहिलो खेलमा ओमानसँग १–० ले पराजित नेपाली टोलीलाई यसपाली घरेलु टोलीको चुनौति पन्छाउन कठिन पर्ने देखिएको छ।

आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको कतारलाई उपाधिको मुख्य दाबेदारका रुपमा हेरिएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

 

प्रकाशित: १० चैत्र २०७५ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App