coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरमै कटुवा पेस्तोल बरामद, एक पक्राउ

काठमाडौँ – कपिलवस्तुमा घरमै कटुवा पेस्तोल बरामद भएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शिवराज नगरपालिका वडा नंम्बर ४ चनईका २४ वर्षीय रिजवान मुसलवानलाई प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित पक्राउ गरेको हो ।

कपिलवस्तुका प्रहरीले दिएकाे जानकरी अनुसार विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएपछि उनलार्इ पक्राउ गरिएकाे हाे।

प्रकाशित: ९ चैत्र २०७५ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App