सरकारले सेनासँग स्पष्टिकरण माग्यो

शुक्रबार, ०८ चैत २०७५, ०७ : १३ नागरिक

1481


काठमाडौं  – नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो।

बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार प्रकाशित गरेको थियो।समाचार‌ प्रकाशित भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरो सचिव रेश्मीराज पाण्डेले सेनाको धारणाबारे जंगी अड्डासँग स्पष्टिकरण मागेका थिए।

सरकारको स्पष्टिकरणपछि सेनाले सरकारकै आधिकारीक धारणा र निर्देशन नै सेनाको धारणा भन्दै विप्लववारे आन्तरिक रणनीति र सरकारलाई दिएको गोप्य सुझावबारे आएकाो समाचारप्रति आपत्ति जनाएको हो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले यसअघि बिप्लब र सिके राउतका गतिबिधि र समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्ने धारणा पटक पटक सार्बजनिक गरेका थिए।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad