८ वैशाख २०८१ शनिबार
कला

आङ निमाले ल्याए 'के कम छु र ?'

काठमाडौं-  गायक आङ निमा शेर्पाले लामो समयपछि लोक पप गीत सार्वजनिक गरेका छन्। गीतसँगै उनले भिडियो पनि सार्वजनिक भएको छ। शव्द संगीत सुसन लामाको रहेको टुर नामक एल्बममा आङ निमा शेर्पाको स्वर रहेको छ। भिडियोमा अहिलेका व्यस्त मोडल किरण लाकौल, दीपा श्रेष्ठको अभिनय रहेको छ भने भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका हुन्। रामेछापको एक गाउँको वर्णन गरेर बनाइएको गीत सोनाम वाङदी भुटियाले निर्माण गरेका हुन्।

भिडियो:

 

प्रकाशित: २९ आश्विन २०७३ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App