coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनाथालयमा होली, कार्यकारी अधिकृतद्वारा ५० हजार सहयोग

रौतहट – रौतहटको परोहा नगरपालिकाका कार्यकारी अधिकृत देवनाथ यादवले गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकासँग होली मनाएका छन्।

यादवले अनाथालय पुगेर अनाथ बालबालिकालाई फलफूल र पेय पदार्थ वितरण गर्दै उनीहरूसँग होली मनाएका छन्। सोही अवसरमा अधिकृत यादवले पचास हजार रुपैयाँ अनाथालयलाई सहयोग गरेका छन्। यादवले अनाथको मुहारमा अलिकती उज्यालो दिन पाए आफूलाई खुसी लाग्ने भन्दै सहयोग गरेको बताए। 

 

प्रकाशित: ७ चैत्र २०७५ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App