८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीद्वारा गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र कामु मुख्य सचिव टङ्कमणि शर्मा पनि  सहभागी भएकाे  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए । 

अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्दै  छन्। रासस 

प्रकाशित: २९ आश्विन २०७३ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App