नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।
वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेर तयारी थालेका छन्। उनीहरूले मतदान स्थलको घेराबारा, मतदातालाई राखिने (लाइन राख्ने) ठाउँलगायत तयार गरिरहेका छन्।
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।