coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका जान लागेका छन्।

प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आइतबार साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्न लागका छन्।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

 

प्रकाशित: ३ चैत्र २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App