coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीनको निम्तोमा कमल थापा ल्हासा प्रस्थान

काठमाडाैं-चिनियाँ सरकारको निमन्त्रणामा राप्रपा नेपालका अध्यक्षा एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कैलाश मानसरोवर प्रस्थान गरेका छन्। 

पवित्र तिर्थस्थल मानसरोवरको दर्शन/अवलोकन र तिब्बत भ्रमणको सिलसिलामा थापा बिहीबार ल्हासातर्फ प्रस्थान गरेका हुन्।

पारिवारिक सदस्यसंगै पार्टीका केन्द्रिय कोषाध्यक्ष उद्धब पौडेल पनि भ्रमणमा सहभागी छन्।

अध्यक्ष थापा आगामी कार्तिक २ गते स्वदेश फर्कने पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले बताए।

प्रकाशित: २७ आश्विन २०७३ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App