८ वैशाख २०८१ शनिबार
अर्थ

बिओकेका कार्डलाई ब्लु क्रसमा छुट

काठमाडौं – बैंक अफ काठमाण्डू (बिओके) ले आफ्ना सबै कार्डधनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। फागुन २६ गते बैंक र ब्लू क्रस हस्पिटलबीच छुट सम्बन्धमा सम्झौता भएसँगै अब बैंकका कार्ड होल्डरले १० प्रतिशत छुट पाउने भएका छन्। 

सम्झौतामा बैंकका कार्ड प्रमुख अमरराज भण्डारी र हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजित श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App