८ वैशाख २०८१ शनिबार
अर्थ

देवः विकास बैंक थपियो

काठमाडौं - देवः विकास बैंकको बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढी र मधुवन नगरपालिकाको वडा ६ स्थित सानोश्री, ताराताल शाखा सञ्चालनमा आएको छ । 

औपचारिक कार्यक्रमको साथ ती दुई शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ । मगरागढी शाखा कार्यालयको उद्घाटन बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले गरेका छन्। अर्को समारोहमा ताराताल शाखा कार्यालयको उद्घाटन मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले बैंकको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App