coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नोवेलको अभिभावक दिवस

काठमाडौं – नयांबानेश्वर स्थित नोवेल एकेडेमीले अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति थियो ।

विद्यार्थीहरुले सांस्कृतिक तथा मौलिक प्रस्तुति पस्केको थिए । झन्डै ६ घण्टा सञ्चालित कार्यक्रममा विद्यालयका सम्पूर्ण निर्देशकहरु र प्राचार्यको उपस्थिति थियो ।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App