८ वैशाख २०८१ शनिबार
समाज

जन्ती बस दुर्घटना

चितवन – जन्ती लिएर माडी जाँदै गरेको बस शनिबार साँझ दुर्घटना भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको सडकखण्डमा ना ७ ख २२८ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार केही यात्रु घाईते भएका छन् । दुर्घटना स्थलमा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित: २५ फाल्गुन २०७५ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App