७ वैशाख २०८१ शुक्रबार
राजनीति

रौतहटमा नेकपाको सभा सुरु

रौतहट-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २ नम्बर प्रदेश कमिटीको आयोजनामा रौतहटमा जनसभा सुरु भएको छ। गरुडामा आयोजित सभालाई अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, नेता मावध कुमार नेपाल लगायतले सम्धन गर्दैछन्।

एमाले र माओवादीको एकता पछि मधेसमा पहिलो पटक नेकपाले जनसभा गर्न लागेको हो। सभालाई मध्यनजर गर्दै तराईको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपाको कार्यक्रममा तराईका गाउँ गाउँबाट मानिसहरु आएका छन्। उनीहरुलाई पार्टीले यातायातको समेत व्यवस्था थरेको छ।

 

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App