८ वैशाख २०८१ शनिबार
कला

‘चरीजस्तै उड्न पाए’मा चिनियाँ राजदूतको छमछमी (भिडियो)

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली गीतमा छमछमी नाँचेकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार चिनियाँ राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत यान्छी नाँचेकी हुन्। 

‘चरीजस्तै उड्न पाए गगनको तल तल’ बोलको गीतमा राजदूतको नृत्यलाई धेरैलाई मन पराएका थिए। उनी नाँच्दा तालीको वर्षा भएको थियो। 

कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी थिइन। 

प्रकाशित: २४ फाल्गुन २०७५ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App